काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त गरेको हो ।
यस्तै पुनर्बिमा कम्पनीकै सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्