NABIL AD

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न प्रदेशका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं १ का लागि रंगेली, चैनपुर, उर्लाबारी शाखा तथा उप-शाखाका लागि केही कर्मचारी मागेको हो ।
यस्तै प्रदेश नं २ का जलेश्वर र लालबन्दी शाखा तथा उप-शाखा कार्यालयका लागि केही, वागमति प्रदेशका लागि चरिकोट शाखाको लागि केही र लुम्बिनी प्रदेशको रोल्पा शाखा तथा उप शाखाका लागि कर्मचारीको मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिनेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal