काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं १ का लागि रंगेली, चैनपुर, उर्लाबारी शाखा तथा उप-शाखाका लागि केही कर्मचारी मागेको हो ।
यस्तै प्रदेश नं २ का जलेश्वर र लालबन्दी शाखा तथा उप-शाखा कार्यालयका लागि केही, वागमति प्रदेशका लागि चरिकोट शाखाको लागि केही र लुम्बिनी प्रदेशको रोल्पा शाखा तथा उप शाखाका लागि कर्मचारीको मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्