×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरको २०औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, लाभांश पारित गर्ने मुख्य एजेन्डा

PRIME CA
GLOBAL IME BANK

रिडी हाइड्रोपावरको २०औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, लाभांश पारित गर्ने मुख्य एजेन्डा

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २०औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुने भएको छ । कम्पनीले सभा केन्द्रिय कार्यालय थापाथलीमा भर्चुवल माध्यमबाट बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय गर्ने एजेन्डा लैजाने भएको छ ।
यस्तै कम्पनीले १२.६% नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहलगायतका एजेन्डा पनि राखिएको छ ।
यता सभाका लागि कम्पनीले कात्तिक २ गते एकदिन बुक क्लोज गर्नेछ । जसअनुसार कात्तिक १ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: