काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीहरुलाई १२.६% नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले करसहित यो नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले नगद लाभांश प्रस्ताव वितरण गर्ने प्रस्ताव पारित गर्नको लागि कात्तिक १२ गते सभा गर्ने पनि जनाएको छ । त्यसपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्