×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातका लागि देशभरको रुट खुला, यातायात व्यवस्था विभागले दियो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सार्वजनिक यातायातका लागि देशभरको रुट खुला, यातायात व्यवस्था विभागले दियो अनुमति

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सार्वजनिक सवारीसाधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरिएको छ । यातायात व्यवस्था विभागले दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।
अब जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके इजाजत पनि काट्नुपर्ने छैन ।
इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । गत असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी