×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते, २५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते, २५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? (विवरणसहित)

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको हो । सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश पेश हुने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिन लागेको हो ।
सभा जुम एप्लिकेसनमार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसकारण कात्तिक १ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी