×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समृद्धि फाइनान्सले माग्यो विभिन्न शाखाका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ अपरेटिङ अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ विजनेश डेभलपमेन्ट अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, हेड अपरेशनका लागि र हेड डिपोजिट मार्केटिङका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: