ललितपुर । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा कार्यालय विस्तार गरेको छ । मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगर उपप्रमुख गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरेका हुन् ।
यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर–८ अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्