Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कार्तिक ४ गतेसम्म आवेदन दिन पाइने (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारिको माग गरेको हो ।
बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि ज्नियर अफिसरका लागि केही, असिस्टेन्ट आइटी सर्पोटका लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्मका केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK