काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने भदौ १७ गते आइतबार अन्तिम दिन हो । आजसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश पाउने भएका हुन् । सभा र लाभांश प्रयोजनका लागि यसले असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।
यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश पारित गर्न कात्र्तिक ११ गते बिहान ११ बजे साधारणसभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्