काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत दिने निर्णय गरेको हो ।
बैंकले २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ नगद वितरण गर्नेछ । बैंकले अघिल्लो वर्ष कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले घोषणा गरेको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुले पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्