काठमाडौं । शिवम् सिमेन्टले आफ्ना वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएकोछ । कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो ।
गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्