Skip to content
LAXMI SUNRISE BANK

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा दिनेशराज जोशी नियुक्त

अर्थ सरोकार

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा दिनेशराज जोशी नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहतर्फको रिक्त पदमा बाँकी अवधिका लागि जोशीलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK