काठमाडौं । नबिल बैंक लिमिटेडका डेपुटी सीईओ सुजीत शाक्यले बैंक छाड्ने चर्चा सुरु भएको छ । बैंकको संचालक समितिमा उनको पर्फमेन्समा प्रश्न उब्जिएपछि उनी नबिल छाड्न लागेका चर्चा सुरु भएको हो ।शाक्य बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी भएको जाने चर्चा चलेको छ । बिओकेको संचालक समितिले शाक्यालाई सीईओ बनाउन दुई चरण कुरा गरिसकेको बताइएको छ । बैंक अफ काठमाण्डू अहिले सीइओबिहिन छ ।
तर शाक्यले भने आफु कतै जान नलागेको र यो हल्लामा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘म कतै जान लागेको होइन । बाहिर चलेको हल्लामा कुनै सत्यता छैन । ‘ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्