काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सो नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ लाख ७७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी २८५.९६% ले बढेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा ६ करोड २३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्