काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही र अपरेशन इन्चार्जका लागि केही संख्यामा कर्मचारीहरुको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाहरुले बैंकमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।