काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३१.५७% नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७७/७८ को नाफाबाट ३०% बोनस सेयर र कर तिर्न १.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । बोनस वितरणपछि कम्पनीको पूँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्