काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १३.३६% लाभांश दिने जनाएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले १२.७०% बोनस सेयर र कर तिर्न ०.६६% नगद लाभांश गरी कुल १३.३६% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ नाफाबाट सो लाभांश दिन लागेको हो । यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि नीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्