काठमाडौं । स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । प्रहरीले रौतहट ईशनाथ नगरपालिका १ का २२ वर्षीय सुशिल कुमार साहलाई सो रकमसहित् पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शाहलाई बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा बिहिबार पक्राउ गरेको हो ।
उनीमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रौतहटले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्