काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस र कर प्रयोजनसहित ६% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो ।
सो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । अघिल्लो वर्ष कम्पनीले १९.०१% बोनस र कर तिर्न १% नगद लाभांश गरी कूल २०.१% लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्