काठमाडौं । स्यार्पू पावर कम्पनी लिमिटेडले कात्तिक १५ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा समन्वय समितिको सभाहलमा बिहान ११ बजे सुरु हुने जनाएको हो ।
सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी थप गर्ने प्रस्ताव पारित हुनेछ । यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताहरु पारित हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्