युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालकमा राज रिमाल नियुक्त अर्थ सरोकार ३ कार्तिक २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालकमा राज रिमाल नियुक्त भएका छन् । संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट नवनिुक्त संचालक रिमाललाई संचालक पदमा नियुक्त गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !