काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३२% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँको ३२% बोनस सेयर दिने निर्णय गरेको हो ।
बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सो बोनस सेयर राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष १७.८१% बोनस सेयर दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्