काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएकाृ छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु भएको छ । यस् कम्पनीको कात्तिक ३० गते मंगलबारबाट एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट भएको छ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले कात्तिक १ गते अन्तिम स्वीकृत दिएको थियो । केन्द्रीय बैंकले देउरालीलाई १ः०.८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्