काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर २९ गते वार्षिक साधारणसभा हुने भएको हो । सभामा कम्पनीले ५१.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ३१.३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी कुल ५१.३२ प्रतिशत लाभांश दिन लागेको हो ।
यस्तै कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धि हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्