काठमाडौं । चिनियाँ नागरिकले ड्युटीमा खटिएका प्रहरीमाथी हातपात गरेका छन् । शनिबार दरबारमार्गमा ड्युटीमा खटिएको प्रहरीमाथि दिनदहाडै चिनियाँ नागरिक हातपात गरेका हुन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि ३ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताएका छन् ।
‘आफ्नै ड्युटीमा खटिएका प्रहरीसँग विवाद गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ एसएसपी सिंहले भने, ‘उनीहरुको साथबाट रड समेत बरामद भएको छ ।’ पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्