×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसियन लाइफ इन्स्योरेन्सद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्र्षकोभन्दा २.३९ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ८.५० प्रतिशतले बढाएर १ अर्ब ५७ करोड ९९ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनकिो जीवन बिमा कोषमा २७ अर्ब ९५ करोड २९ लाख रुपैयाँ रहेको छ ।कम्पनीले रिजर्भ कोषमा ५६.०७ प्रतिशतले वृद्धि गरेर ९८ करोड ५९ लाख ३१ हजार रुपैयाँ पुर्याको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी