काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र खल्तीबीच सम्झौता भएको छ । कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने गरी सम्झौता भएको हो । कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट तिर्न सबैभन्दा पहिला खल्ती एप लग–इन गरी इन्स्योरेन्स आइकनमा ट्याप गरी एशियन लाइफ इन्स्योरेन्स सेलेक्ट गर्नुपर्दछ ।
त्यसपछि आफ्नो जन्म मिति र पोलिसी नम्बरी राखेर ‘प्रोसिड टु पे’ मा क्लिक गर्नेुपर्नेछ । ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्