काठमाडौं । बैंक अफ काठमाण्डूले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको भन्दा ५% धेरै हो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.१७% र ५% ले बढेको छ । बैंकका अनुसार असोज मसान्तसम्म वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
यो त्रैमाससम्म बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा (वार्षिक) रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्