काठमाडौं । बैंक अफ काठमाण्डू र दराजबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको ११.११ योजनामा ३ हजार ५०० सम्म छुट पाउने गरी उक्त सम्झौता भएको हो ।
आफ्ना कार्डवाहकलाई प्रविधि प्रयोगमा उत्प्रेरित गर्न बैंकले यस्तो छुट योजना ल्याएको हो । कार्डवाहकले यो योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्म छुट पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्