×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका हुन् ।
उनका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनको भनाई छ । यसपालिको तिहार पर्सी १७ गतेदेखि सुरु हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी