×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिव्यश्वरी हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको वित्तीय अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

दिव्यश्वरी हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको वित्तीय अवस्था कस्तो ?

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २१.७८ प्रतिशतले बढाएर २ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै कम्पनीको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ ८३२ पैसा रेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: