काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १३ गते सोमबार अन्तिम रहको हो ।
साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले मंसिर २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल पोखरा ग्रान्ड पोखरा पार्दीमा बिहान १० बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्