काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको कार्यकाल सकिएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको कार्यकाल सकिएको जनाएको हो ।
उनको चार वर्षे कार्यकाल समाप्त भएको कम्पनीको सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्