काठमाडौं । जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा ३५.३९ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ४४.२७ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा पनि ९७.६४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३७१ रुपेयाँ ७७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्