Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तले कमायो ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो छ ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमासो नाफा कमाएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी २०.१९% ले बढेर ७ करोड ६३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने २ करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
साथै ५ करोड २ लाख ८९ हजार रुपैयाँ राइट ब्याज गरेपछि खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीको  रिजर्भ कोषमा पनि सुधार भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८९ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK