काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के।सीको नाममा रहेको ४ हजार कित्ता सेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरीद गर्न इच्छुक संस्थाका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा( १०, कास्कीमा लिखित निवेदन पेश गर्नु पर्ने छ । ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्