नवलपरासी । कामना सेवा विकास बैंकले आफ्नो १५ओैं वार्षिक उत्सवको अवसरमा विद्यालयमा सुईटर तथा मोजा वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल -०२, दङ्गिया स्थित जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्