×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा बैंकद्वारा धार्मिक क्षेत्र विकास समिती र लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा बैंकद्वारा धार्मिक क्षेत्र विकास समिती र लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो  १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितीलाई दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई एक लाख आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बैंकका संचालकहरु बलराम बराल, देवकृष्ण काफ्ले, चतुराखर अधिकारिका साथै अन्य बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: