×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा बैंकद्वारा बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टवीन वितरण कार्यक्रम सम्पन्न

नवलपरासी । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टवीन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमासमेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: