×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंक ठाडाद्वारा नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिरलाई डस्टबिन वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १५औं बार्षिक उत्सवको अवसरमा डस्ट्बिन वितरण गरेको छ । बैंकले सितगङ्गा नगरपालिका- ४ ठाडा अमराइमा रहेको शाखा कार्यलयले सुपादेउरालिमै पुगेर एक कार्यक्रम गरि ५ थान पलास्टिक डस्ट्बिन बितरण गरेको छ।

कार्यक्रममा वार्ड न- २ का अध्यक्ष गोबर्धन थापा,मन्दिर समितिका पदाधिकारी,बैंकका कर्मचारि स्थानीय पत्रकारहरुको उपस्थितिमा डस्टबिन वितरण गरिएको बैंकका सम्बन्ध प्रबन्धक महेश खनालले जानकारी दिएका छन् । प्रत्येक बर्ष बार्षिक उत्सवमा हाम्रो शाखाले बिभिन्न कार्यक्रम गरि उत्सव मनाउने गरेको खनालले जानकारी दिएका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: