काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।
यसअघिका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय निर्विरोध निर्वाचिन भएका हुन् ।
उपाध्याय अहिलेको कार्यकालमा उपाध्यक्ष थिए । आज बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएकोमा उनको मात्रै मनोनयन दर्ता भएपछी उनि आगामी कार्यकालका लागि निर्विरोध निर्वाचिन भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्