×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, मंसिर १० गते बोलायो साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, मंसिर १० गते बोलायो साधारणसभा

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने कात्तिक २९ गते सोमबार अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले मंसिर १० गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि दुवै कम्पनीले कात्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने भएका छन् । तसर्थ आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रति बोनस सेयर र ७.३६ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै आरएमडीसी लघुवित्तल पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी