Skip to content
LAXMI SUNRISE BANK

लिवर्टी इनर्जी कम्पनीद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थसहित अधिकाशं सूचक ऋणात्मक

अर्थ सरोकार

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे पहिलो त्रैमाससम्म आइपुग्दा ७७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी २ करोड १२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा नोक्सानमा रहेको रप्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै रिजर्भ कोष १५ करोड ८६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK