Skip to content
LAXMI SUNRISE BANK

एलआइसी नेपालको संचालकमा पटनायक नियुक्त

अर्थ सरोकार

काठमाडौं । एलआइसी नेपालको संचालकमा बी.सी पटनायक नियुक्त भएका छन् । कम्पनीको संचालकको रुपमा रहेका यस अघिका संचालक मुकेश कुमार गुप्ताको पदावधि असोज १४ गतेबाट सकिएसंगै संचालकको हैसियतको रुपमा पटनायकलाई भारतीय बीमा निगमले असोज १९ गते मनोनित गरेको हो ।
असोज १९ गतेबाट लागु हुने गरी कम्पनीको संचालमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK