काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर लिलामी खुला गरेको छ । कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर मंसिर ६ गते सोमबार देखि बिक्री खुला भएको हो । कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने भएका छन् ।
सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले ३५ दिनभित्र निवेदन दिनुपर्ने भएको छ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्