काठमाडौं । माछापुच्छे बैंकको मोबाइल लकर सुविधा नारायणहिटी दरबार संग्रहालयमा संचालन भएको छ । बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाइल लकर संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको हो ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिबीच एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्