काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकका संस्थापक सेयरधनीले ७ हजार ५८५ कित्ता सेयर बिक्री खुला गरेका हुन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई बिक्री खुला गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्