×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री आले र राजदूत भोसिता भोरासफबीच भेटवार्ता, काठमाडौं-बैंकक हवाई उडान पुनः सञ्चालन गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्त्री आले र राजदूत भोसिता भोरासफबीच भेटवार्ता, काठमाडौं-बैंकक हवाई उडान पुनः सञ्चालन गरिने

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटमा कोभिड-१९ महामारीका कारण बन्द रहेको काठमाडौं-बैंकक बीचको हवाई उडान पुनः सञ्चालन गर्नेबारे छलफल भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले काठमाडौं-बैंकक-काठमाडौं रुटमा साताको दुई दिन सोमबार र शुक्रबार गर्ने गरी अनुमति पाइसकेको छ । मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रहसमेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी