काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटमा कोभिड-१९ महामारीका कारण बन्द रहेको काठमाडौं-बैंकक बीचको हवाई उडान पुनः सञ्चालन गर्नेबारे छलफल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले काठमाडौं-बैंकक-काठमाडौं रुटमा साताको दुई दिन सोमबार र शुक्रबार गर्ने गरी अनुमति पाइसकेको छ । मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रहसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्