काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ७९.३८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २४.९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९.७७ प्रतिशतले घटेको छ । यता कम्पनीको रिजर्भ कोषमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा ०.३५ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८ पैसाले घटेर ९ रुपैयाँ २९ पैसामा झरेको छ । हाल यसको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्